圧倒
1.
連語
圧倒する
圧倒されそうに思えるとき
ठूलो पहाडरूपी देखिंदा
熱烈な愛で圧倒する
प्रगाढ प्रेमले प्रभुत्व जमाउनु
彼に圧倒された
त्यो ममाथि हाबी भयो ।
彼は大声で人を圧倒しようとする
ऊ अर्कालाई डाँकोले जित्न खोज्छ ।
暑さに圧倒された
गर्मीले मलाई उकुसमुकुस पाऱ्यो ।
問題だらけで圧倒された
समस्यै समस्याले मलाई हल न चल पाऱ्यो ।
次にやって来る問題に圧倒される
々म एकपछि अर्को समस्याको बोझले दबिएको छु ।
たくさんの人を見て圧倒された
भएभरका मानिसहरू देखेर आत्तिएँ ।
その豊富さに必ずや圧倒されるだろう
त्यसका प्रचुरताले गर्दा अवश्य हामी सबैलाई अत्यास लाग्ला ।
無数の人たちに我は圧倒される程の感動を覚えるだろう
々अनेकौं व्यक्तिहरू देख्दा हामीलाई अत्यास लाग्दो रोमाञ्चकारी महसुस हुन्छ ।
壮大な景色を見て圧倒された
भव्य प्राकृतिक सौन्दर्य देखेर तीनछक परे ।
連語
圧倒的な
法案は圧倒的多数で可決された
बढी मानिसहरूले बिल पार गरे ।
彼らのチームは圧倒的な勝利を収めた
तिनीहरूको टीमले पूरा जित्यो ।