遭う/遇う
1. meet with~; encounter; भोग्नु ; ~ सित जुझ्नु ; जुर्नु ;
困難に遭う
कठिनाइहरू भोग्नु
彼らは災い(事故)に遭った
तिनीहरूले विपत्ति (दुर्घटना) भोगे । ; तिनीहरूमाथि विपत्ति (दुर्घटना) आइपऱ्यो ।
彼は今危険な状況に遭っている
अब तिनी एउटा खतरनाक अवस्थाको सामना गर्दैछन् ।
悲惨な目に遭った
मैले दुःखदायी नतिजा (/ ह्रदयविदारक अनुभवहरू) भोगें
激しい雷雨に遭った
हामीलाई ठूलो आँधीबेरीले पक्रो (/ समात्यो) ।
隊商は待ち伏せに遭った
व्यापारको दल अम्बुसमा पऱ्यो ।
大雨でこの地域はひどい災害に遭った
झरीले गर्दा यो इलकाका मानिसहरू प्राकृतिक प्रकोपको चपेटामा परे ।
事故に遭った人が血だらけだ
दुर्घटनामा परेको मान्छे रगतम्य भएको छ ।
どうして私だけこんな目に遭わなくちゃいけないの
यो सबै मलाई नै किन भइरहेछ
あなたがそんな目に決して遭いませんように
यस्तो कुरा तपाईमाथि कदापि परिआउने छैन ।