会う/逢う
1. 〔面談する〕 see; भेट्नु ; भेट हुनु ;〔約束の場所で会う / 社交的に知り合う〕 meet; भेट्नु / भेटिनु ; भेट (/ भेटघाट) हुनु (/ गर्नु) ;
全員が会いやすい場所
सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
会ったこともない人
अपरिचित मान्छे ; पहिला कहिल्य नभेटेको मान्छे
これまで一度も会ったことのない見知らぬ人たち
अहिलेसम्म पटक्कै नचिनेका परदेशीहरू
病人に会って来た
मैले बिरामीलाई बोलाएर (/ भेटेर बोलेपछि) आएँ ।
私は一人の女性と会った
मैले एउटी आइमाईसित भेटेँ । ; एउटी आइमाईसित मेरो भेट भयो ।
ここは皆が会う場所です
यो सबैको घाट (/ गौंडो) हो, यहाँ मानिसहरू भेटिन्छन् ।
彼女に珍しい場所で会った
मैले आशा नगरेकै ठाउँमा ऊसित भेटेँ । ; सोच्दै नसोचिएको ठाउँमा ऊसँग मेरो भेट भयो ।
また(しばらくして/夕方)会いましょう
फरि (एक छिनपछि र भरे) भेटूँला ।
会う人会う人皆そう言うよ
भेट्ने एकपछि अर्कोले त्यसो भन्छन् । ; भेटेपिच्छेले त्यसो भन्छन् ।
彼と会えなかったよ
उहाँसँग भेटै भएन । ; उहाँसित भेट्नै सकिनँ ।
昔の友達に会いに行った
एउटा पुरानो साथीलाई भेट्न म गएँ ।
会わせたい人がいる
तिमीलाई बोलाउन (/ भेटाउन) चाहने व्यक्ति छ ।
彼に会えなくてとても寂しいわ
उसलाई भेट्न नपाउँदा कस्तो न्यास्रो लागिरहेको छ ।
彼に会うつもりはありません
म उहाँलाई भेटने वाला (/ मेरो इच्छा) त छैन । ; म उहाँलाई हेर्न पनि चाहँदिनँ ।
町でひょっこり彼に会った
मैले अकस्मात् (/ अचानक) उसलाई बाटोमा भेटेँ ।
近頃めったにあの人に会わない
हिजोआज उहाँसित त्यत्ति मेरो भेटघाट हुँदैन । ; हिजोआज उहाँसित विरलै मेरो भेटघाट हुन्छ ।
今日,彼に会わなくちゃ
आज मैले उहाँलाई भेट्नुपर्छ ।
今日彼女と会う約束がある
उसंग आज मेरो डेट छ ।
彼に会いたくてたまらない
उसलाई भेट्न म एकदमै इच्छुक छु ।
2. 〔出会う〕 meet; भेट्नु / भेटिनु ;〔偶然に出会う〕 come across; भेट्नु / भेटिनु ; भेट हुनु ; जुध्नु ; बेहोर्नु ; जुर्नु ; टर्नु ; टार्नु ;〔出くわす〕 जम्काभेट हुनु ;
道で会う人々
सडकमा भेटिने मानिसहरू
たまたま彼に会った
मैले उसलाई संयोगले भेटें ।
まれにしかお目にかかれない人
हतपति नभटिने व्यक्ति
*字:「直ぐには会えない人」
初めて会った時に彼と食事をした
उनीसित पहिलो चोटि भेट्दा हामीले सँगै खाना खायौं ।
君に会いたいと願っていた
तिमीसित भेट होस् भनेर आशा गरेथें ।
3. 〔会合する〕 meet; भेट्नु र भेटिनु ; भेट (/ भेटघाट) हुनु (/ गर्नु) ;〔集まる〕 gather; भेला (/ जम्मा) हुनु ; जुम्नु ; जुट्नु ; जुध्नु ; बेहोर्नु ; चिनजान (/ सामना) गर्नु ; टर्नु ; टार्नु ;
会う場所
भेला ; भेट्ने ठाउँ ; अड्डा
*会合所
彼はそこで何度も彼らと会い続けた
उहाँ तिनीहरूसँग त्यहाँ बरम्बर हुनुहुन्थ्यो ।
私たちは月に1度会います
हामी महिनाको एकचोटि भेटघाट गर्छौं ।
同級生たちは10年ぶりに会った
दस वर्षपछि कक्षाका साथीहरूसित भेट भयो ।
4. 〔来客に会う〕 receive; भेट्नु / भेटिनु ; भेट (/ भेटघाट) हुनु (/गर्नु) ;
お客さんには応接間で会おう
म पाहुनालाई बैठकमै भेटूँ ।
5. 〔会見する〕 interview; ~ सित भेटघाट हुनु (/ गर्नु) ; ~ बाट अन्तरवार्ता लिनु ; ~ लाई आमन्त्र गर्नु ;
記者が首相に会って話を聞いた A
एउटा पत्रकारले प्रधान मन्त्रीबाट अन्तरवार्ता लियो ।