合う
1. 〔適合する〕 fit; suit; be suited; मिल्नु ; सुहाउनु ; अनुरूप हुनु ; मिल्दो (/ सुहाउँदो) हुनु ;〔似合う〕 become; सुहाउनु ; सुहाउँदो हुनु ; अनुकूल हुनु ;〔調和する〕 match; go well with~; ~ सित (ठयाक्क) मिल्नु ; उपयुक्त हुनु ; ठीक (/ उचित) हुनु ; लाग्नु ;
好みに合った ~
मनोहर ; को अनुकूल हुने
私の好みにぴったりだ
मेरो रुचिसित ठ्याक्क मिल्यो ।
入れ歯が合わない
मुखमा नक्कली दाँत मिलेको छैन । ; मुखमा नक्कली दाँत ठीक (/ सुहाउँदो / अनुकूल) भएको छैन ।
服が合わない 〔サイズが〕〔色デザインが〕
लुगा मसित मिलेन । /लुगा मलाई सुहाएन ।
ここの気候は私には合わなかった
उहाँको हावापानी मेरो अनुकूल भएन । ; यहाँको हावापानी मलाई सुहाउँदैन ।
壁と床の色が合わない
भित्ताको र भूइँको रंग मिल्दैन ।
それは自分に合った仕事ではない
त्यो काम मेरो लागि होइन (/ मिल्दैन / उपयुक्त छैन / ठीक छैन) ।
その服はこのような場合には合わない
त्यो लुगा यस्तो परिस्थितिमा सुहाउँदैन नि ।
結婚してはいるが反りが合わない
उनीहरूले विहे गरे तापनि उनीहरू मिल्दैनन् ।
そんなことをするのは私たちの文化とは合いません
यस्तो कुरा गर्नु हाम्रो संस्कृतिसित मिल्दैन ।
2. 〔正しい〕 be right (correct); ठीक हुनु ; सही हुनु ; मिल्नु ;
君の答えは合っていない
तिम्रो जवाफ मिलेन (/ भएन) ।
異議の答えは合っていただろうか
चुनौतीको जवाफ मिल्ने थियो र
この腕時計はいつも合っている
यो घडीले ठिक समय दिन्छ ।
計算がどこか合わない
हिसाबकिताबमा केही गडबडी भएको छ ।
3. 〔意見などが一致する〕 agree; be agreeble with~; ~ सित मिल्नु ; सहमत हुनु ; मान्नु मिल्दो (/ ओतप्रोत / एकतामा / एक / एकताबद्ध / सहमत) हुनु ;〔同時に起こる〕 coincide; एकै समयमा पर्नु ; एक साथ हुनु ;〔符合する〕 answer; ~ सित मेल खानु ; मेल खानु ; समान हुनु ;〔合致する〕 correspond; मेलमिलापमा बस्नु ; सहमती दिनु ; सँगै मिल्नु ; तालमेल मिल्नु ; स्वीकारोक्ती हुनु (/ गर्नु / दिनु) ; एउटै पार्नु ; मान्नु ; मन्जुर गर्नु ;
合わない意見
नमिल्ने विचारधाराहरू
意見が合うこと
सहमती ; मन्जुरी ; स्वीकृति
調子が合っている
सुरमा हुनु
彼と目と目が合った
हाम्रो नजर जुझ्यो । ; हामीले एकोहोरो भएर एकअकालाई हेऱ्यौं ।
見かけは合っても実は合わない
मालेपछि नहुने ।
では皆さんと合わせて読みましょう
आउनुहोसअब हामी सबै जना मिलेर पढौं ।
彼らは考えを合わせてやって来た
तिनीहरू एकै विचारमा आए ।
家族合わせて問題に当たった
परिवार सबै एक भएर काम गरे ।
二人の人間の意見が常に合うと思うのは不自然だ
दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
彼の話は事実と全く合っていない
तपाईंको कुरा र तथ्य पटक्कै मिलेन ।
権威主義的な支配と一般人が合うことはない
तानाशाही शासन र जनसाधारणको तालमेल मिल्दैन ।
4. 〔引き合う〕 pay; ~ बाट लाभ (/ फाइद) हुनु ;
材料が高くてで売っても合わない
सामग्री महँगो भएकोले ५०० मा बेच्दा पनि घाटा लाग्छ ।