UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. bubbles; फोको / फोका ; फिँज ; गाँज ;〔液体の表面に固まった〕 foam; फोको / फोका ;〔ビールなどの〕 a head; फिँज * ネ英; फेन ; गाँज ;

  • 石けんの泡 〔ひげそりの〕

    सावुनका फोका (/ फिँज) ;सावुनको फिँज

  • 水の泡

    पानीको फोको (/ पोको र फिँज)

  • 泡だらけの

    फोकै फोका भएको ; फिँजै फिँज भएको

  • 泡が立つ

    फोका (/ फिँज) उठ्नु (/ आउनु)

  • 口から泡を出す 〔少量の唾液〕

    मुखबाट फुत्काउनु (/ फिँज निकाल्नु / फिँज काढ्नु) ;काई मुखबाट निकाल्नु

  • 人生は水の泡のよう ’

    जीवन पानीको फोको जस्तै हो ।