UNOES 日本語・ネパール語辞典用例つき・無料

哀れ

1. 〔可哀想に思う気持ち〕 pity; अफसोस ; दया ; टिठाइ : करुणा ;

  • 哀れを感じる

    माथि टिठाउनु ; अनुकम्पा देखाउनु ; बाँकी राख्नु

  • 私は彼らに哀れを覚える

    तिनीहरूलाई देखेर मलाई साह्रै दया लाग्यो ।

連語
哀れな
  • 哀れな話

    मन छुने कथा

  • 哀れな娘

    मायालाग्दी (/ दु:खलाग्दी / पीडित) केटी

  • 何と哀れな光景だ

    कस्तो दयनीय दृश्य!

  • 乞食は哀れな目で私を見た

    माग्नेले खूब माया लाग्दो किसिमले मतिर हेर्‍यो ।

  • 親鳥が死んだのでヒナたちは哀れな状態に陥った

    माउ मरेकोले बचेराको चिलबिल (/ चिहिलबिहिल) भयो ।

2. 〔しみじみとした情感〕 करुणरस ; कारुणिकता ; एकाकीपन ;

  • ものの哀れを感じる

    समवेदनशीलताको महसुस गर्नु

3. 〔感嘆〕 How sad!; Alas! बिचरा ! ;

  • 何と哀れな,あの子は!

    बिचरो बालक! ; बिचरा त्यो बालक!