UNOES日ネ辞書日本語⇄ネパール語辞書

憐れみ/哀れみ

1. pity; compassion; कृपा ; करुणा ; टिठाइ / टीठ ; दया ; दयामाया ; सहनुभूति ;〔慈悲〕 mercy; कृपा ; करुणा ;

  • 憐れみを請う 〔慈悲を〕

    कृपा (/ करुणा / दया) माग्नु ;अरूको कृपा खोज्नु (/ माग्नु)

  • 憐れみの施しをする

    धर्मकर्म (/ दान–पुण्य) गर्नु ; भिक्षा (/ भीख) दिनु

  • 憐れみを誘う声

    टिठलाग्दो (/ करुणाजनक / मायालाग्दो / दीनहीन) स्वर (/ आवाज)

  • 私は彼らに哀れみを覚える

    तिनीहरूलाई देखेर मलाई साह्रै दया लाग्यो ।

  • どうか憐れみを(かけてください)

    ममाथि दया गर्नुहोस् ।

  • 憐れみが憐れみを生む

    कृपाले कृपा नै फलाउँछ (/ जन्माउँछ) ।

  • 負傷して戦えなくなった剣闘士が武器を投げ捨てひざまずいて憐れみを請うた

    घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरवाराबजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।

連語
憐れみ深い
連語
憐れみ深く