UNOES 日本語・ネパール語辞典用例つき・無料

会わせる

  • 彼女に会わせてくれ

    उनलाई भेटाइदेऊ न ।

  • 君のご両親に彼を会わせなさい

    तिम्रा आमाबाबुसित उहाँको भेट गराइदेऊ । ; उहाँसित तिम्रो आमाबुबालाई भेटाइदेऊ ।

  • 両親は彼女を彼に会わせないようにした

    उनका बाबुआमाले उनलाई त्यो केटोबाट पन्छाउन (/ अलग्याउन) खोजे ।

  • さあ来い,プラディープさんに会わせるぞ

    ल, आइजा, प्रदीप सरलाई भेटाउँछु ।

  • ひどい目に会わせてやるからな

    मैले तेरो पूजा गरिदिन्छु ल ।