UNOES日ネ辞書日本語⇄ネパール語辞書

合わせる

1. 〔一つに〕 put (/ join) ~ together; जोड्नु / जोर्नु ; मिलाउनु ; लगाउनु ; समान पार्नु ;

  • 両手を合わせる 「物乞いする」という意味にもなる

    अँजुली जोड्नु *

  • 手を合わせて祈る ’

    हात जोडेर (/ मिलाएर र टाँसेर) प्रार्थना गर्नु

  • 枚の紙を合わせる

    दुईटा कागज जोड्नु (/ टाँस्नु / गाँस्नु)

  • 力を合わせて ’

    एकअर्कासित मिलेर ; संयुक्त रूपले

  • 大工が釘を打って木を合わせた

    सिकर्मीले किला ठोकेर काठ जोड्यो (/ गाँस्यो / रसाएर जोड्यो) ।

  • 彼らは声を合わせて歌っていた

    तिनीहरू एकै स्वरमा गीत गाउँदैथिए । ; तिनीहरू स्वरमा स्वर मिलाएर गीत गाउँदैथिए ।

  • 老若合わせて万人が詰めかけた

    युवा तथा वृद्ध (/ युवा होस् या वृद्ध) जम्मा १०००० जना भेला भए ।

2. 〔合計する〕 put together; add to~; add (up); जोड्नु ; जम्मा (/ रकम) गर्नु ; थप्नु ;

  • 合わせて幾らですか

    जम्मा कति भयो (/ लाग्यो)

  • これも勘定に合わせてね

    यो पनि बिलमा जोड्नू (/ थप्नू) ।

  • 彼の全財産は合わせて万ルピア分ある

    उसको भएभरको (/ सम्पूर्ण / भएभर जम्मा गर्दाको / कट्थाककुटुक) जेथा पाँच लाखको रहेछ ।

  • 出費は合わせて万ルピヤに達した

    हाम्रो खर्च जम्मा एक लाख नाघ्यो ।

3. 〔機械などを調整する〕 adjust; set; छाँटकाँट गर्नु ; मिलाउनु ;〔楽器などの調子を合わせる〕 tune; मिलाउनु ;

  • 時計を合わせなさい

    घडी मिलाऊ (/ ठीक्क पार) ।

  • バイオリンの調子を合わせた

    उनले बेलाको (/ भाइलिनको) सुर मिलाइन् ।

4. 〔順応する〕 adapt oneself to~; ~ सँग (सित) अनुकूल (/ मिल्ने) बनाउनु ; मिलाउनु ; छाँटकाँट गर्नु ; ढाल्नु ;

  • その場に合わせた行動

    समय–सुहाउँदो (/ ठीक समयानुसारको) आचरण (/ व्यवहार र चालचलन)

  • 口を合わせる

    मुख मिलाउनु

  • 生活を基準に合わせる ’

    आफ्नो जीवनशैलीलाई स्तरअनुरूप ढाल्नु

  • 環境の変化に合わせる

    वातावरणअनुसार (/ आफ्नो वरपरअनुसार) अनुकूल (/ मिल्ने) बनाउनु

  • 個の状況に合わせて

    々व्यक्तिअनुसार छाँटकाँट (/ अनुकूल हुने) गरी

  • 話にうまく合わせた

    मैले कुराकानी मिलाएँ ।

  • 彼は皆とよく合わせている

    ऊ जोसँग पनि मिलेर बस्छ ।

  • 彼は自分の聴衆を念頭に置いて自分の紹介内容を合わせた

    तिनले आफ्ना श्रोताहरूलाई विचार गरेर त्यसैअनुसार आफ्नो प्रस्तुति ढाले ।

5. 〔ぴったりさせる〕 fit; मिलाउनु ;

  • この場所に合わせてテーブルを作ってください

    यहीँ ठाउँमा सुहाउने एउटा टेबल बनाइदिनुस् न ।

6. 〔照合する〕 check with~; तुलना गर्नु ;

  • 帳尻を合わせる

    घटबढ (/ हिसाबकिताब) मिलाउनु

  • 書き留めたものを合わせた

    हामीले आ–आफ्ना टिपोट तुलना गऱ्यौं ।

7. 〔そろえる〕 मिलाउनु ;

  • ピアノの伴奏に合わせて歌う

    पियानोको सुरमा (/ धुनमा) सँगै गाउनु

  • 音楽に合わせて踊った

    हामीले संगीतसँगसँगै नाच्यौं ।

8. 〔混ぜる〕 मिसाउनु ;

  • 肉と野菜を合わせる

    मासु र तरकारी मिसाउनु (/ सँगै पकाउनु)