UNOES日ネ辞書日本語⇄ネパール語辞書

慌ただしい

1. 〔忙しい〕 busy; व्यस्त ; बेफुर्सद ;〔せかされた〕 hurried; rushed; हतार ; हतारपतार ;

  • 慌ただしい食事

    हतपत (/ हतार हतार) खाएको खाना

  • 慌しい世の中

    अस्तव्यस्त (/ आकुलव्याकुल) संसार ; भताभुङ्ग भएको संसार

  • 今日は慌ただしい一日だった

    आज त एकदमै व्यस्त (/ फुर्सदै नभएको) दिन भयो ।

連語
慌しく・慌ただしく
  • 慌ただしく出掛けてる

    हतारपतार (/ हत्त न पत्त) बाहिर निस्कनु

  • 慌ただしく動き回る

    हलचल (/ हडबड) गर्नु ; दौडधूप गर्नु

  • 毎朝私の家族はみな慌しく仕事や学校へ行っていた

    बिहान बिहान हामी सबै जना हतारहतार गरेर काममा वा स्कूलमा जान्थ्यौं ।

  • 情勢は慌しく変わっている

    परिस्थिति तेज चालमा परिवर्तन भएको छ । ; अवस्था तिव्र गतिमा परिवर्तन भइरहेछ ।