UNOES日ネ辞書日本語⇄ネパール語辞書

慌てる

1. be flurried; lose one's presence of mind; get flustered; आत्तिनु ; हडबडाउनु ; हतपताउनु ; अतालिनु ; आतस (/ हतार / हडबड / हतपत / आतुरी) गर्नु ; अलमलिनु alamalinu ; विचलित हुनु ;〔パニックになる〕 panic; आत्तिनु ; अतासिनु ; आतंकित हुनु ;〔慌てること〕 hurrying; हडबड haDbaD ; हडबडाइ ;

  • 慌てた状況

    आतुर (/ आतंकित / हडबडे) अवस्था

  • 些細なことで慌てる

    जिउछाडा हुनु ; सानोतिनो सङ्कट आइपर्दा पनि आत्तिनु

  • 慌てずに

    अआत्तिइ(कन) ; नअलमलिइ(कन) ; विचलित नभई(कन)

  • 慌てたよ

    मलाई छटपटी (/ हडबड) भयो नि ।

  • 慌てるな

    नडराओ । ; आतंकित नहोओ । ; नआत्तिओ ।

  • 問題に慌てた

    समस्याले हैरान (/ व्याकुल) भइयो ।

  • 何そんなに慌てているの ’

    केको आतुरी (/ हतार / हडबड)

  • 怒鳴られ慌てた

    उसबाट गाली खाएर म हडबडाएँ (/ अतालिएँ) ।

  • 交通渋滞に巻き込まれて慌てた

    जाममा परेर मैले तुलबुलाएँ (/ हडबडाएँ / छटछट गरेँ) ।

  • 彼が慌てたので買ったものを忘れた

    उसको हडबडले (/ गहबडीले) (गर्दा) किनेको सामान छुट्यो ।

  • 次と質問されてすっかり慌てた

    々एकपछि अर्को प्रश्न बर्साइएकोले म आत्तिएँ (/ हडबडाएँ) ।

  • 慌てるには及ばない

    आत्तिनुपर्दैन ।

  • 彼の慌てぶりを君に見せたかったよ

    ऊ कति आत्तियो तिमीले देख्नुपर्थ्यो ।

  • 彼はひどく慌てていた

    ऊ ज्यादै ठूलो हतारमा थियो ।

  • 宿題をしなかった生徒たちがクラスで慌てた

    गृहकार्य नगरेका विद्यार्थीहरू कक्षामा घबराए (/ हडबडाए) ।

連語
慌てて
  • やたらに慌てて

    अन्धाधुन्ध हतारमा ; हत्त न पत्त ; हत्तपत्त

  • 慌ててしゃべる

    फत्कनु ; पतफताउनु ; पटापट बोल्नु

  • 慌てて取り決める

    हतारमा मिलाउनु

  • 彼は慌てながら話した

    उसले हत्तपत्त (/ हत्त न पत्त) कुरा गऱ्यो ।

  • 私たち慌てて行動したってことのようね

    म त भन्छुहामीले हतारमा कदम चाल्यो ।

  • 何も考えずに慌てて決めるべきじゃない

    केही सोच्दै–नसोची फ्याट्ट निर्णय गर्नुहुँदैन ।

  • 若くして慌てて結婚するのは良くないよ

    कलिलो उमेरमै हतारपतार विवाह गर्नु राम्रो होइन ।

  • 大切な決定は慌ててしちゃいけない

    महत्त्वपूर्ण फैसलाहरू कहिल्यै आवेगमा आएर गर्नुहुँदैन ।

  • 敵は慌てて気勢を削がれるだろう

    शत्रुहरू आत्तिएर हिम्मत हार्नेछन् ।