危ぶむ
1. 〔危ないと思う〕 fear for~; ~ को चिन्ता गर्नु ;
彼の安全を危ぶんでいる
हामी उसको सुरक्षाबारे चिन्ता गर्छौं ।
人類の生存さえ危ぶまれるようになったことは歴史上かつて一度もない
इतिहासमा पहिले कहिल्यै (पनि) मानवजातिको बचाउ खतरामा परेको थिएन ।
2. 〔できそうもないと思う〕 doubt; प्रश्न (/ शंका / सवाल / सन्देह) गर्नु ; खट्कनु ; धुकचुक मान्नु ; धुकचुकाउनु ;
彼の仕事を危ぶむ者はない
उसको कामबारे कसैले शंका (/ सन्देह) गर्दैन ।