あやふや
1.
連語
あやふやな
あやふやな説明
अस्पष्ट (/ अर्थ नलाग्ने / अपूरो) वाक्य
彼はいつもあやふやに話す
ऊ सधैं पेच ( घोचपेच / छेडछाड) पारेर बोल्छ ।
私たちにあやふやな態度を取る余地は全くない
हामीसित अपूरो आनीबानी देखाउने कुनै स्थान छैन ।
あやふやな答えをした
उहाँले अस्पष्ट (/ नबुझ्ने / दुरूह) जवाफ दिनुभयो ।