UNOES日ネ辞書日本語⇄ネパール語辞書

過ち

1. 〔過失〕 a mistake; an error; भूल ; भूलचूक ; त्रुटी ; भूलत्रुटी ; गल्ती ;〔へま〕 a blunder; भूल ; चूक ;〔落ち度〕 a fault; कमी ; कमजोरी ; भूल ; चूक ; त्रुटी ; गल्ती ; दोष ;

  • 過ちだらけの

    त्रुटिपूर्ण

  • 何世紀にもわたる写字生たちによる過ち ’

    प्रतिलिपकहरूले शताब्दियौंबीच गर्दै आएका गल्तीहरू

  • 過ちを認める

    आफ्नो गल्ती (/ दोष) स्वीकार्नु

  • 過ちをわびる

    गल्तीको (/ भूलको) लागि क्षमा माग्नु

  • 過ちを犯す

    बिराउनु ; चुक्नु ; अपराध (/ भूल / गलत / गल्ती) गर्नु

  • 大きな過ちを犯した

    उसले ठूलो भूल (/ गल्ती) गऱ्यो ।

  • みな私の過ちです

    सबै मेरो गल्ती (/ त्रुटि) हो ।

  • 悔い改めた証拠に犯した過ちを償うためできる限りのことをした

    आफूले साँच्चै पश्‍चात्ताप गरेको हो भनेर देखाउन तिनले आफ्नो गल्ती सच्याउन सकेजति सबै गरे ।