謝る
1. 〔詫びる〕 apologize; make an apology; beg one's pardon; ~ सित (/ सँग) क्षमा (/ माफ / माफी) माग्नु ; ~ प्रत आफ्नो खेद प्रकट गर्नु ;
心から誠実に謝る
सच्चा मनले माफी (/ क्षमा) माग्नु
彼は謝るとは言った
「」उसले सरी भन्न त भन्यो ।
涙にほおを濡らしながら謝った
उसले गाला आँसूले भिजाएर क्षमा (/ माफी) माग्यो ।
彼はひたすら謝った
उसले आफ्नो सबै पछुतो प्रकट गऱ्यो ।
自分が悪かった時には謝って償いをすることをいとわない
म आफूले गल्ती गर्दा माफी माग्न र मिलाप गर्न तयार हुन्छु ।
2. 〔閉口する〕
子供たちのいたずらには謝った
केटाकेटीहरूको चकचकले (/ चञ्चलपनले) म हैरान भएँ ।
3. 〔断る〕 decline; reject; अस्वीकार गर्नु ; अस्वीकार्नु ;
そんな面倒な仕事は勘弁してくれ
त्यस्तो दुखदायी काम त म (/ कुनै भाग लिन) चाहन्नँ ।