UNOES日ネ辞書日本語⇄ネパール語辞書

誤る/謬る

1. 〔間違う〕 make a mistake; err; झुक्किनु ; बिरिनु / बिराउनु ; चुक्नु ; भूल (/ गल्ती) गर्नु ;〔へまする〕 blunder; भूल (/ गल्ती) गर्नु ; भुल्नु ;

  • 方針を誤る

    गलत दिशा लिनु ; बाटो बिराउनु

  • 誤り伝える

    गलत अर्थ लगाउनु ; गलत बोध गराउनु

  • 誤らない

    अचुक / अचूक ; नचुक्ने ; खेर (/ यताउता) नजाने ; बिफल नहुने

  • 運転を誤る

    गाडी चलाउँदा चुक्नु (/ गल्ती गर्नु)

  • 解釈を誤る

    गलत बुझ्नु ; गलत अर्थ लिनु

  • 政策を誤る

    गलत नीति अपनाउनु

  • 判断を誤る

    गलत निर्णय गर्नु ; निर्णय गर्नमा चुक्नु

  • 第歩を誤る

    गलत कदम चाल्नु

連語
誤った
  • 誤った見方

    गलत (/ टेढो) दृष्टिकोण (/ धारणा)

  • 人が誤った歩みをするのを留める

    अरूलाई गलत कदम चाल्नदेखि रोक्नु

  • それは誤った観念だ

    त्यो गलत विचार हो ।

連語
誤って
  • 彼は誤って人を殺した

    उसले अन्जानमा (/ चाल नपाई) अरूलाई मारिदियो ।

  • 誤って人のかばんを持っているじゃないか ’’

    झुक्किएर मैले अर्काको झोला बोकेछु त ।

  • 道を誤って迷ってしまった

    भूलले मैले बाटो बिराएँ । ; भूलेले मेरो बाटो हरायो ।

2. 〔悪い方へ導く〕 mislead; misguide; lead astray; भर्माउनु ; भूलमा पार्नु ; बिराउनु ;

  • 誤った道

    कुबाटो ; कुमार्ग ; खराब (/ गलत) बाटो

  • 身を誤る

    बिग्रनु ; खराब (/ पतित) हुनु

  • 身を誤った

    ऊ कुबाटोमा (/ कुमार्गमा) फस्यो ।