UNOES日ネ辞書日本語⇄ネパール語辞書

怪しむ

1. doubt; be doubtful of~; suspect; have suspicions about~; be suspicious of~; ~ माथि प्रश्न (/ शंका / सवाल / सन्देह) गर्नु ; खट्कनु ; धुकचुक मान्नु ; धुकचुकाउनु ;

  • 彼の誠実さを怪しんだ

    उसको निष्कपटतामाथि मैले शंका गरेँ ।

  • 私には彼の助言がどこか怪しまれた

    मलाई उसको सल्लाहमा केही कुरा खट्कियो (/ शंका लाग्यो) । ; मेरो मनमा उसको सल्लाहबारे चिसो पस्यो ।

2. 〔不思議に思う〕 wonder; जान्न चाहनु (/ उत्सुक हुनु) ; आफैलाई सोध्नु ;

  • 一体何事かと怪しんでいる

    मलाई के भयो जस्तो लागेछ ।