UNOES 日本語・ネパール語辞典用例つき・無料

操り人形

〔糸で操る〕 a marionette; कठपुतली kaTh ・ putali ; काष्ठपुत्तलिका ; दारुयन्त्र ;〔針金や手で操る〕 a puppet; कठपुतली kaTh ・ putali ; दारुयन्त्र ; पुतली ;

  • 操り人形を操る

    कठपुतली (/ दारुपुत्री) नचाउनु (/ चलाउनु)

  • 操り師は操り人形が喋ったような声を出す

    नचाउनेले पुतली नै बोलेजस्तो गरी आवाज निकाल्छ ।

  • 君は奴の操り人形だ

    तिमी उसको इसारामा नाच्छौ । ; तिमी उसको कठपुतली हौ ।

  • 彼は私を操り人形にした

    उसले मलाई खेलौना बनायो । ; उसले आफ्नो इसारामा मलाई चलायो ।

  • あの協会の上司は操り人形に過ぎない,実際に働いているのは別にいる

    त्यस संस्थाको हाकिम थपना (/ देखावटी) मात्र हो, काम गर्ने अरू नै छन् ।