UNOES日ネ辞書日本語⇄ネパール語辞書

操る

1. 〔人形を動かす〕 नचाउनु ; चलाउनु ;

  • 人形を操る

    कठपुतली नचाउनु (/ चलाउनु)

2. 〔上手に扱う〕 manage; handle; manipulate; सञ्चालन गर्नु ; नियन्त्रणमा राख्नु ; चलाउनु ; हाँक्नु ;

  • 馬を操る

    घोडा चलाउनु

  • 船を操る

    डुंगा चलाउनु (/ हाँक्नु)

  • 世論を操る

    जनमत (/ लोकमत) नचाउनु (/ खेलाउनु)

3. 〔背後から巧妙に動かす〕 rule; control; manipulate; ( आफ्नो इशारामा) नचाउनु ; कजाउनु ; चलाउनु ; शासन गर्नु ; ~ लाई आफ्नो कठपुतली बनाउनु ; ~ को हक जमाउनु ; धुर्त्याइँ गर्नु ;

  • 彼は財界を操った男だ

    उसले अर्थिक संसार चलायो (/ शासन गऱ्यो) ।

  • 彼らは扇動者に操られた

    उनीहरू

  • कँध्याहाबाट (/ अघुल्टोबाट) नचाइए ।

  • 彼は地下にもぐって政治活動を操っている

    उनी भूमिगत भएर राजनीतिक गतिविधि सञ्चालन गर्दै छन् ।

  • 彼は部下を思うままに操った

    उसले आफ्ना मानिसलाई आफ्नो इशारामा नचायो ।