歩み
1. 〔歩くこと〕 walking; हिँडाइ ; हिँड्ने काम ; डुलाइ ;
歩みを止めた
ऊ हिँड्न रोक्यो ।
2. 〔足並み / 歩調〕 a pace; कदम ; पद pad ; पाउ ; पाइलो ;
歩みを早める(緩める)
हिँडाइ छिटो (बिस्तारो / ढिलो) पार्नु ; छिटो (बिस्तारे) हिँड्नु
慣用表現
〔経過 / 進行 / 行動〕 a course; a step; गति ; बाटो ; शैली ; कदम ;
歩み方
जीवनशैली ; जीउने शैली ; मार्ग
人が誤った歩みをするのを留める
अरूलाई गलत कदम चाल्नदेखि रोक्नु
良心の声は間違った歩みからとどめてくれる
अन्तस्करणको आवाजले गलत मार्गदेखि जोगाउँछ ।