UNOES 日本語・ネパール語辞典用例つき・無料

嘲る

〔あざ笑って〕 sneer at~; make fun of~; ~ को हाँसो (/ खिसी / धज्जी) उडाउनु ; ~ लाई उपहास (/ गिल्ला / खिसी) गर्नु ; गिल्ल्याउनु ; गिज्याउनु ;〔冷やかして〕 jeer at~; ridicule; ~ लाई जिस्क्याउनु ; खिसी गरेर कराउनु ; उपहास गर्नु ;〔真似をして〕 mock~; ~ को नक्कल गरेर खिसी गर्नु ;〔軽蔑して〕 scorn; तुच्छ सम्झनु ;

  • 彼は皆の前で私を嘲った

    उसले मलाई सार्वजनिकमा गिज्ज्यायो (/ गिल्ला गर्‍यो) ।

  • 人々は彼と彼の家族を嘲った

    मानिसहरू तिनी र तिनको परिवारलाई हाँसोमा (/ खिसीमा) उडाए ।

  • 友が心の内を打ち明けたら,それを嘲ってはいけない

    साथीले हृदयको वेदना पोखाउँदा उसको खिसी नगर्नू ।

  • 地元​の​伝統​を​嘲ってはけっしてならない

    हामीले अर्काको परम्पराको धज्जी उडाउनु पटक्कै हुँदैन ।