欺く
1. cheat; trick; deceive; बहकाउनु ; धोका दिनु ; छल्नु ; ठग्नु ; छकाउनु / छक्याउनु ; भर्माउनु ; छलछाम (/ ढोंग) गर्नु ; उस्काउनु ;〔欺かれる〕 be cheated; be tricked; be deceived; झुक्याइनु ; ठगिनु ; ठगाइनु ; छकिनु ; छलकपटमा (/ बहकाउमा) पर्नु ; वञ्चित हुनु ;〔欺き〕 deception; delusion; वञ्चना ; ठगी ; छल ; छलछाम ;
欺きの商売人
चोर (/ हडप्ने / ठग्ने) व्यापारी
真面目な人を欺いて金を奪う
सोझालाई छकाएर (/ अलमल्याएर / झुक्याएर) पैसा धुत्नु
見た目は人を欺く
चीजहरू सधैं देखेको जस्तो हुँदैन । ; राम्रो देखिने कुरो नराम्रो हुन सक्छनराम्रो देखिने कुरो राम्रो हुन सक्छ ।
彼は人を欺く
ऊ छली छ ।
やつはこうかつで不用心な人を欺くためにうそを語る
ऊ धोकेबाज होजसले असावधान मानिसहरूलाई धोका दिने मनसायले झूट बोल्छ ।
彼女はどのように欺かれましたか
उनी कुनकुन तरिकामा बहकिइन्
そもそも欺きというものは欺かれている人には分からない
छलछामको प्रकृति नै यस्तो हुन्छ कि ठगिने व्यक्ति यस विषयमा अनभिज्ञ हुन्छ ।
今日欺きがこれほど広まっているのはなぜかそして欺かれないためどう警戒できるだろうか
आजकल छलछाम किन यतिबिघ्न व्याप्त भएको र हामी छकिनदेखि कसरी सावधान रहन सक्छौं
欺きの大家
ठग्न खप्पिस ; महाठग
2. 〔 … にも負けない〕
新芽は花をも欺く美しさだ
भर्खरका कोपिलाहरू फूल जस्तै सुन्दर छन् ।