唖然
1.
連語
唖然と
唖然とさせる
निल्नु ; चुइँक्क पार्नु ; मुख बन्द गराउनु
唖然とした顔つきで
अकमक्क (/ अक्क न बक्क) अनुहारले
それを聞いて私は唖然とした
जब मैले यो कुरा सुनेँ तब अवाक् (/ चुपचाप / मौन) भइरहेँ ।
彼らは唖然として彼を見続けた
तिनीहरू ट्वाल्ल (/ जिल्ल) परेर उसैलाई हेरिरहे ।
唖然として声一つ出なかった
अक्क न बक्क परेर एक शब्द पनि आएन । ; छक्क परेर म नाजबाफ (/ निरुत्तर) भएँ ।