UNOES日ネ辞書日本語⇄ネパール語辞書

与かる

1. 〔関係する〕 participate in~; take part in~; be concerned with~; ~ सित सम्बन्ध बनाउनु (/ राख्नु) ; साठगाँठ (/ सम्बनधित) गर्नु ; बिथोलित (/ सम्बन्धित) हुनु ; ~ मा मुछिनु (/ मुतिएको हुनु) ;

  • 彼は少しもそれに与かりたくなかった

    त्यसको भाग हुन उनी रत्तिभर चाहन्दैननथे ।

  • ビルの再建に与った

    उसले भवनको पुननिर्माण कार्यमा भाग लियो ।

  • それは私の与り知らないところだ

    त्यसमा मेरो कुनै काम छैन ।

2. 〔目上の人から … していただく〕 हकदार हुनु ;

  • 愛と約束の恩恵に与る

    प्रेम अनि प्रतिज्ञाहरूको सम्भाव्य पाउनु (/ हकदार हुनु)

  • ごちそうに与った

    हामीले भोजनको उपभोग गऱ्यौं (/ गर्न पायौं) ।