UNOES日ネ辞書日本語⇄ネパール語辞書

預かる

1. 〔引き受けて保管する〕 keep; जोगाउनु ; बचाउनु ; बचत गर्नु ; उबार्नु ;

  • このかばんを預かってください

    यो झोला कायम राख्नुस् ।

  • このお金を預かって欲しい 〔銀行で〕

    तपाईं मेरो पैसा जोगाइ राख्नुस् । मेरो पैसा बचत गर्नुस् ।

2. 〔引き受けて世話をする〕 रेखदेख (/ हेरविचार) गर्नु ; अभिभारा (/ जिम्मेवारी / दायित्व) लिनु ;

  • 昼間子供を人預かっている

    म दिनमा दश जना बच्चाहरूको रेखदेख (/ हेरविचार) गर्छु ।

  • 一家の家計を預かっている

    मैले घर–खर्च (/ घरको हिसाब / घरको लेखाजोखा) हेर्छु ।

3. 〔保留しておく〕

  • 彼らは決定権を預かった

    तिनीहरूले आफ्नो निर्णय गर्ने अधिकार कायम राखे ।

  • 奨学金を来年のために預かっておきます

    हामी अर्को सालको निम्ति तपाईंको छात्रवृत्ति सुरक्षित राख्छौं ।