預ける
1. 〔保管を頼む〕 put~in a person's keeping (/ care); entrust; entrust; राख्नु ; थम्याउनु ; थमाइ दिनु ; सुम्पनु / सुम्पिनु ;〔金を銀行に〕 deposit; पैसा राख्नु ; जम्मा (/ बचत) गर्नु ;
私のお金は銀行に預けてある
बैंकमा पैसा जम्मा (/ बचत) गरिएको छ ।
寄付箱は彼に預けてある
अनुदान बाकस चाहिँ उसको हातमा छोडिएको छ ।
金をぜんぶ彼に預けた
पैसा सबै ऊसित राखेँ (/ साँचेँ) ।
2. 〔世話を頼む〕 राख्नु ; धरो (/ धरौटी) राख्नु ;
人に命を預ける
आफ्नो ज्यान को हातमा छोड्नु
子供を姉に預けた
मैले बच्चा दिदीको रेखदेखमा राखेँ ।
鍵を妹に預けて行こう ’
साँचो बहिनीको हातमा दिएर (/ छोडेर) जाऊँ ।
3. 〔決定を一任する〕
この勝負は彼に預けよう
कसले जित्यो त्यसको निधो उसलाई छोडौं ।