UNOES 日本語・ネパール語辞典用例つき・無料

-ば

1. 〔条件 / 仮定を表す時〕 ~ भने ; भए ; भनेर ;

  • 二人で話し合えば誤解は解ける

    दुईजना एक्लै कुरा गर्‍यो भने भ्रम (/ असमझदारी) हटाइनेछ ।

  • 私が行かなければだめですか

    म नगए हुँदैन र?

  • 何,そんなに急いでるの?一緒に行けばいいんじゃないの

    केको आतुरी (/ हडबड)! सँगै गए हुँदैन र?

  • この四つ角にいれば,たくさんの人に会える

    यस गौंडामा बसेपछि धेरै जनासँग भेट हुन्छ ।

  • その時私は思ったー彼が耳を傾ければ真実を知れるって

    त्यतिबेला मलाई लाग्यो : उसले सुनेमा सच्चाइ थाहा पाउन सक्छ!

  • あなたのような信仰が私にもあればねえ・・・

    तपाईको जस्तो विश्वास (मसँग) भैदेको भए...

  • それまではやつらの聞きたいことを言ってればいいんだ

    त्यतिन्जेल, तिनीहरू जे सुन्नचाहन्छन् त्यही भनेर तिनीहरूलाई खुसी पारिराख् न ।

  • でも自分のやったことをだれにも言わなければだれも分からないんじゃないの

    तर आफूले गरेको कुरा कसैलाई पनि बताएन भने अरूलै थाहा पाउँदै–पाउँदैनन् नि!

2. 〔列挙する時〕

  • 彼も行かなければ私も行かない

    ऊ जाँदैन अनि म पनि जान्नँ ।

  • 彼女は美人でもなければ金持ちでもなかった

    ऊ राम्री थिइन, न त धनी नै थिई ।

  • 始めに人の振る舞いと関係すれば,二番目は性格と関係している

    पहिलो, एक जना व्यक्तिको व्यवहारसित सम्बन्धित छ भने दोस्रो चाहिं उनको व्यक्तित्वसित सम्बन्धित छ ।

3. 〔話題を持ち出す時〕 भने ; छ नि ;

  • これがどう言うことかと言えば

    कुरा के रहेछ भने ; यो कस्तो कुरा हो भन्दाखेरी

  • ポカラといえばマチャプチュレを思い出す

    पोखरा भने (/ भनेपछि) सधैं मच्छापुछ्रेको याद आउँछ ।

  • 大半は悲嘆に暮れていたが彼らはと言えば陽気に振舞っていた

    अधिकांश शोकविह्वल भएतापनि तिनीहरू भने उज्यालो व्यवहार गर्दैथे ।

4. 〔 「… すれば … するほど 」 の形で , いっそう〕 जत्तिको ~ , त्यत्तिको _/ जति ~ , त्यति नै _

  • 早ければ早いほどいい

    जत्ति छिटो त्यत्तिकै राम्रो ।

  • 難しければ難しいほど満足も大きい

    जति गाह्रो छ त्यति सन्तोष हुन्छ ।

  • 研究すればするだけ,それに親しむようになる

    हामी जति धेरै अध्ययन गर्छौं, त्यति नै त्यससित धेरै परिचित हुन्छौं ।

5. 〔 「… しなければ 」 の形で , しなければならない〕

  • もう行かなければ

    अब म जानुपर्ला ।

  • 10時に行かなければならない

    म दश बजे जानु पर्छ ।

  • 君か僕,いずれかが行かなければ

    तिमी कि म दुईमा कुनै एक जानुपर्छ ।

  • ある時点で,自分が決定しなければならないだろう

    जीवनको कुनै मोडमा पुगेर ऊ आफैले निर्णय गर्नुपर्नेछ ।

6. 〔 … したらどう〕

  • お酒なんかやめれば

    रक्सी छोडे कसो?

  • 母さんには如何説明するか言ってみれば

    ममीलाई के भन्छौ भन त?

  • 結婚でもすれば

    किन विहे गर्दैनौ?

慣用表現

《 接続助詞 》