場
1. 〔場所〕 a place; a spot; ठाउँ ; स्थल ; स्थान ; भूमि / भूमी ; विशेष ठाउँ ;
職場 〔働く場所〕〔持ち場〕〔職〕
काम गर्ने ठाउँ ; कर्मभूमि ;पद ; ओहदा ;जागिर ; पेशा ; काम ; कर्म
彼が自分の家を集まりの場に提供した
उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्ती गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
2. 〔空間〕
このたんすは場をとる
यो अलमारीले धेरै ठाउँ खाँदोरहेछ ।
3. 〔行動の場面〕
その場に適応した行動
समय–सुहाउँदो (/ ठीक समयअनुसारको) आचरण (/ व्यवहार / चालचलन)
もしその場にいたらどうしていただろう
यदि म त्यहाँ भएको भए के गर्थें होला
4. 〔場合 / 状況〕 अवस्था ; स्थिति ;
彼の指示はその場に適さなかった
उसको निर्देशन समय सुहाउँदो भएन । ; उसको निर्देशन अवसरअनुसार सुहाएन (/ मिलेन) ।
5. 〔株の立会い場〕 a session; सभा ; बैठक ;
午前の場が立った
बिहानको बैठक सुरू भयो ।
6. 〔劇 / 舞台の場面〕 a scene; ( नाटकको) दृश्य ;
殺しの場
हत्याराको दृश्य
幕場の劇
दृश्य ७ को तेस्रो भागको नटक
7. 〔電気 / 磁気などの力の場〕 a field; क्षेत्र ;