場合
1. 〔特定の時〕 a case; an occasion; स्थिति ; अवस्था ; विशेष समय ; खण्ड ;
怒りを抑えた場合とそうでない場合の結果
रिस थाम्दा र पोख्दाको नतिजा
泣いている場合ではない
अब रुने बेला होइन ।
例外はこの男の人の場合です
तर यसको अपवाद चाहिं यस मानिसकै घटना हो ।
いかなる場合にも巧みであってください
सबै अवस्थामा कौशलता अपनाउनुहोस् ।
兵士が戦いにおいて武器を効果的に使えるのは練習してその使い方に熟達している場合だけだ
हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
2. 〔事情〕 circumstances; conditions; परिस्थिति ; अवस्था ;
~の場合にのみ ~
भने मात्र
~という場合 ~
भन्दैमा
その場合
उसोभए / उसोभने ; त्यसोभए ; त्यस्तो अवस्थामा
~の場合は ~
को (/ गर्नै) खण्डमा
多くの場合
अक्सर ; धेरैजस्तो अवस्थामा ; प्रायजसो
どんな場合でも
जस्तो सुकै अवस्थामा भए पनि (/ तापनि)
それは場合による
त्यो चाहिँ स्थितिअनुसार फरक ।
これは出来る人が望む場合にのみ食べるものだ
यो सक्नेले मात्र खाने हो । ; यो सक्नेलाई इच्छा लागेमा (/ लाग्यो भने) मात्र खाने हो ।
今の場合止むを得ない
अहिलेको लागि त अरु उपाय छैन ।