UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔 2 倍〕 twice; double; दुईगुणा (/ दुईगुना / दुगुणा / दुगुना) ; दोहोरो ; दोब्बर ; डबल / डब्बल ;

  • の倍は

    ३ को दुईगुणा ६ हुन्छ ।

  • 私はその倍欲しい

    मलाई त्यसको दोब्बर चाहिन्छ ।

  • 費用を倍請求された

    शुल्क तिर्दा मलाई दोबर (/ डबल) मागियो ।

  • 年で銀行預金が倍になった

    बैंकमा राखेको पैसा दश वर्षमा डबलियो (/ दोब्बर भयो) ।

  • 今日は市場価格が昨日よりも倍に増えている

    आज बजारभाउ हिजोभन्दा दुगुना बढेछ ।

  • これで倍の手間が省ける

    यसले तपाईंलाई दोहोरो (/ दुगुना / दुई पटकको) काम गर्नदेखि जोगाउँछ ।

  • 日本ではこの年で離婚率が倍に増えた

    हालैका वर्षहरूमा जापानमा सम्बन्ध विच्छेदको दर झन्डै दोब्बर भएको छ ।

  • 脂肪は同じ質量の蛋白質や糖の倍から倍のエネルギーを生み出す

    प्रोटीन र चिनीमाभन्दा बोसोमा दुई वा तीन गुणा बढी शक्ति हुन्छ ।

  • 彼は冬には倍服を着る

    ऊ जाडामा दोबर (/ दुईपत्रको) लुगा लगाउँछ ।

連語
倍の
  • 倍の儲け

    दोबर (/ दुई गुणाको / दोहोरो) नाफा

  • 倍の出費

    दोहोरी (/ दोहोरो) खर्च

  • 倍の仕事

    दोहोरी (/ दुबैतिरका / दुईतर्फी / दोहोरो) काम

  • 倍の誉れ

    दोहोरो आदर

  • 倍の層

    दोहोरी (/ दुबैतिरको / दुईतर्फी / दोहोरो) लहर

  • その倍の額を出せばつじゃなくてつ買えた

    यसको दोब्बर पैसाले चारवटा होइन पाँचवटा किन्न सकिन्छ ।

  • これで倍の手間が省ける

    यसले तपाईंलाई दोहोरो (/ दुगुना / दुई पटकको) काम गर्नदेखि जोगाउँछ ।

2. 〔 … 倍〕 times; ~ गुणा बढी ;

  • 千の数千倍

    हजारौं हजार

  • ~倍になる ~

    गुणा पाउनु

  • 七倍熱くする

    सात गुणा बढी दन्काउनु

  • この年間で倍に増えた

    यही दश वर्षभित्र चार गुणा बढेको छ ।