UNOES 日本語・ネパール語辞典用例つき・無料

売買

〔売り買い〕 buying and selling; किनबेच ; बिक्री ; कारोबार ;〔取引〕 trade; व्यापार ; व्यवसाय ;

  • 土地売買

    जग्गा–जमीनका किनबेच (/कारोबार)

  • 人身売買

    मानिसको किनबेच ; चेलिबेटी बेचविखत

    *少女の

  • 株の売買

    शेयरको किनबेच ; धितोपत्र व्यवसाय

  • 目薬の売買

    आँखामा लाउने गाजलको बिक्री

  • 課税対象売買

    करयोग्य (/ कर लाग्ने) कारोबार

  • 青空市場では,買い手と売り手が実際に会って売買を行なう

    सडक बजारमा बिक्रेता र क्रेताहरू भेटेर व्यापार गर्छन्‌ ।