買収
1. 〔買い取ること〕 purchase; खरिद / खरीद ; किन्ने काम ; किनमेल ;
連語
買収する
2. 〔贈賄〕 bribery; घुस दिने काम ;
買収による投票
घुसले प्रभावित गरेको भोट
その国では票の買収が罷り通っている
त्यस देशमा खुलेआम (/ खुल्लमखुल्ला) घुस खाएर भोट हाल्छ ।
連語
買収する
買収された役人
घुसखोर (/ घुस्याहा) कर्मचारी
業者に買収された役人がいる
कोही कर्मचारीले व्यापारीबाट घुस खाएछन् (/ लिएछन्) ।