馬鹿/莫迦
1. 〔人〕 a fool; an idiot; मूर्ख ; हुस्सु ; बेकुफ / बेबकुफ ; मूढ muuDha ; लाटो , 女 लाटी * 世間知らずのお人よし。他人に向かって言うのは失礼; लठेब्रो ; ग्वाँजे ; बेकुफ / बेबकुफ bewakuuph ; स्वाँठ ; चटनी ; अज्ञता ;
頭が馬鹿になる
दिमाग खुस्कनु (/ बिग्रनु / खराब हुनु)
だれでも自分の兄弟に「卑しむべき愚か者!」と言う者
जसले आफ्नो भाइलाई "ए बेवकूफ" भन्ला
くそっ,この馬鹿!
थुक्क, गधा (/ मुर्ख / बेकुफ)!
*गधाはろばのこと
卑しむべき大馬鹿者!
ए बेबकूफ!"
自分の馬鹿さ加減を思い知らされた
मैले आफ्नो मूर्खता मानिलिएँ । ; म कत्ति मूर्ख रैछु मैले स्कीकारेँ ।
僕を馬鹿だと思ってるのかい
के तिमीले मलाई लाटो (/ मूर्ख / ग्वाँजे) ठानेको?
馬鹿!これだけの仕事も出来ないのか
धिक्कार, तँलाई यति काम पनि गर्न सकिनस्!
*धिक्कार は,相手を非難,罵倒する際の言葉
僕が)馬鹿だって?君の顔にもそう書いてあるぞ
मूर्ख हुँ र! तिम्रो मुख हेरेर थाहा पाउँदिनँ?
満腹の馬鹿をだれが動かせよう
अघाएको मूर्खलाई चलाउन को सक्छ?
*諺:「愚かな者に動機を与えるのは難しい」「満足し切っている者を働かせるのは難しい」
馬鹿の集まり
मूर्खमण्डल
馬鹿な話
पागल कुरो
馬鹿な話はよせ!
नचाहिँदो कुरा नगर् । ; भएनभएको (/ बेसी / बढी) कुरा नगर् ।
こんな機会を逸するなんて馬鹿なやつのすることだ
यस्तो मौका त मूर्खले मात्र लत्त्याउँछ ।
何だ,馬鹿な!
बेकार! ; अनर्थ!
*बेकार は人を指し,अनर्थ が物を指す
馬鹿にされる
गिल्लिनु ; जिस्काइमा पर्नु ; गिल्लाको पात्र बन्नु
学業を馬鹿にする
लेखपढ उपेक्षा (/ बेवास्ता / हेलचेक्रयाइँ) गर्नु ; पढाइ निछाउनु (/ निच मान्नु / पन्छाउनु)
彼は人を馬鹿にしてしゃべる
ऊ अरूलाई खसालेर (/ होच्याएर / हेपेर) बोल्छ (/ कुरा गर्छ) ।
俺のことを馬鹿にしたな
मेरो कुरालाई तिमीले मजाकमा लियौ । ; मेरो कुरो तिमीले हाँसो गर्यौ ।
君は彼を誉めるようにして馬鹿にしているぞ
तिमीले प्रशंसा गरेजस्तो गरेर उसलाई उडाउँदै (/ गिज्याउँदै / जिस्क्याउँदै) छौ ।
友人の言うことを馬鹿にした
उसले साथीको भनाइलाई हाहा (/ उपहास) गर्यो ।
*字:「笑い飛ばした」
奴は君の活動を馬鹿にする
ऊ तिम्रो गतिविधिलाई पखाल्छ । ; ऊ तिम्रो गतिविधिलाई बदनाम (/ व्यङ्ग्य / उपहास / घोचपेच / ख्यालठट्टा) गर्छ ।
彼は私の言うことを馬鹿にしようとする
ऊ मेरो भनाइलाई ओल्चयाउन (/ होच्याउन / हेपेर बोल्न / निचो पार्न) खोज्छ ।
人は皆彼女を孤児と呼んで馬鹿にした
सबै मानिसहरू उसलाई टुहुरी भनेर हेलाँ गर्थे ।
友が心の内を打ち明けたら,それを馬鹿にしてはいけない
साथीले हृदयको वेदना पोखाउँदा उसको खिसी नगर्नू ।
2. 〔愚かな事〕
馬鹿なことを言うな
व्यर्थको कुरा नगर ।
そんなことを言うは馬鹿だ
त्यस्तो कुरा भन्नु मूर्खता हो ।
町を去るのは馬鹿げている
मैले सहर छोड्नु मेरो पागलपन हो ।
3. 〔程度が並外れていること〕
馬鹿安い値段
असाध्यै सस्तो मोल
4. 〔用をなさぬこと〕
この鍵は馬鹿になっている
यो साँचो काम नलाग्दो भइसक्यो ।
唐辛子を入れなかったのでアチャールの味が馬鹿になった
खुर्सानी नहालेकाले अचार लाटो (/ स्वाद नभएको / बेस्वादिलो) भएछ ।
彼の良心は馬鹿になっている
उसको अन्तस्करण बोधो भएछ ।