-ばかり
1. 〔おおよそ〕
分ばかり待ってくれないか
दश मिनेट जति पर्खिदेओ है ।
2. 〔だけ〕
文句ばかり言う人
कचकचे (/ गनगने) मान्छे
家にばかりいる人
घर नछोड्ने मानिस
寝てばかりの少年
सुतुवा (/ सुताहा) केटो
野郎ばかりがやって来た
केटा मात्र आएछन् । ; आएका त केटै केटा ।
彼は自分だけしゃべってばかりいた
उसले मात्रै बोलेको बोल्यै गऱ्यो ।
彼のことばかり思い出していた
उहाँको मात्र (/ नै धेरै) याद आउँथ्यो ।
最近は不安ばかりがよぎる
आजकल त मलाई नराम्रो विचार मात्र आउँछ ।
何をするにも決まりばっかり!
पाइलैपिच्छे नियमै नियम
自分のことばかり考えてしまった
आफ्नै कुरामा मात्र ध्यान गयो ।
ええあなたはいつも自分のことばかり考えているのね’’
ए तिमी खालि आफ्नैबारेमा मात्र सोच्छौ हगि
目先のことばかりを考えている
ऊ अहिलेको (/ क्षणिक / एकछिनको) कुरा मात्र सोच्ने गर्छ ।
会社でお茶汲みばかりやらされている
मैले कम्पनीमा चियावाला गर्नाबाहेक अरू कुनै काम गर्न पाएको छैनँ ।
3. 〔意味を強めて〕
こればかりの人数ではどうにもならない
यत्ति मान्छेले मात्र त केही मद्दत पुग्दैन ।
4. 〔今にも … しそう〕
今にも泣き出さんばかりだった
उनी झन्डै रोयी ।
5. 〔~して間もない〕 ~ गरेको धैरे नहुनु ; भर्खर / भर्खरै ~ गरेको ;
とったばかりの野菜(魚)
आला (/ ताजा / साजी) तरकारी (माछा)
結婚したばかりの夫婦
विहे भर्खरै गरेको दम्पत्ति ; विवाह गर्नमा भर्खरैको दम्पत्ति
街から来たばかりの青年
शहरबाट भर्खर आएको केटो
生まれたばかりの赤子
नवजात शिशु ; भरखर जन्मेको बालक
生まれたばかりの子牛がようやく足を突いて立ち上がった
भर्खर ब्याएको बाछो बल्ल खुट्टा टेकेर उभियो ।
建ったばかりの家が傾いた
भर्खरै उठेको घर ढल्यो ।
新居へ移ったばかりだ
भर्खर नयाँ घरमा सरेको ।
今終えたばかりだ
मैले यो भर्खरै सिध्याएँ (/ सकाएँ) ।
古いパンを取り去って新しいものに置きかえたばかりだ
ताजा रोटी साट्नलाई भर्खरै मात्र बासी निकालिएका थिए ।
彼らはここに逃げ込んだばかりだ
तिनीहरू यसमा शरण लिएको धेरै भएको थिएन ।
子供は母親と一緒に歩き始めたばかりだ
बालक भर्खरै आमासित हिंड्न थालेको छ ।
車を洗ったばかりだ
मेरो मोटर भर्खर धोएँ ।
電池入れたばっかりなのにもう切れてるよ
ब्याट्री हालेपछि एत्तिकै सकिहालेछ ।
6. 〔さも … のように〕
そんなことは知らないと言わんばかりの顔つきだった
त्यस्तो कुरा केही थाहा नभएजस्तो भान ऊ गर्दैथियो ।
7. 〔それだけが原因で〕
彼はその問だけができなかったばかりに落第した
त्यो एउटा मात्र प्रश्न दिन नसकेरै ऊ फेल भयो ।
8. 〔「 … とばかり」の形で , というほどの勢いで〕
負けるかとばかりに走った
नहारूँ भनेर ऊ दौड्यो ।
《 副助詞 》