UNOES日ネ辞書日本語⇄ネパール語辞書

化ける

1. 〔別の姿になる〕 अर्को रूप अपनाउनु ; रूप परिवर्तन गर्नु ; काँचुली फेर्नु * 字:「抜け殻を替える」;

  • きつねが女に化けたと信じられていた

    मानिसहरू एउटा श्यालले एउटी केटी मान्छेको रूपमा परिवर्तन गरेको विश्वास गर्थे ।

  • 彼女の人生は(良い方向に)大化けした

    उसको जीवनले काँचुली फेरेछ ।

2. 〔別人に見せかける〕 अन्य मानिसको भान गर्नु ; रूप परिवर्तन गर्नु ;

  • 彼は女に化けた

    उसले केटीको भान गऱ्यो । ; उसले केटीको रूप लियो ।