UNOES 日本語・ネパール語辞典用例つき・無料

バケツ

a bucket; बाल्टी ; बाल्टिनी ;

  • バケツ1杯の水

    एक बाल्टीको पानी

  • バケツの水を捨てる

    बाल्टिनीको पानी फ्याँक्नु

  • バケツに汲み置きの水がある

    बाल्टिनीमा प्रयोगको लागि पानी छुट्टाइएको छ ।

  • ひしゃくでバケツに水を汲む

    डाडुले बाल्टीमा पानी हाल्नु