爆発
1. 〔爆薬の〕 an explosion; विस्फोट / विस्फोटन ; पट्कने काम ; फुटेर ;〔爆弾の〕 a bomb explosion; बम विस्फोट (/ विस्फोटन) ;
爆弾音
विस्फोटक (/ विस्फोटनको) आवाज
爆弾の爆発
बमको विस्फोट (/ विस्फोटन)
度にわたる物凄い爆発
दुइटा भयानक विस्फोटन
化学工場が爆発した
रासायनिक कारखाना विस्फोट भयो ।
怒りを押し殺すと後で爆発させてしまうかもしれない
रिस भित्र–भित्रै दबाएर राख्दा पछि त्यो बिस्फोट हुनसक्छ ।
2. 〔一度に吹き出すこと〕 झोँक ; विस्फोट ; चड्क्याइ / चड्क्याहट * 逆上して;
怒りを爆発させる
रीस पोख्नु (/ पोखाउनु) ; झोकिनु ; भडकिनु ; रीस विस्फोट गर्नु
溜まった怒りが爆発する
गडेको रीसले भावनात्मक उदांग पार्नु
彼女は爆発した
ऊ प्रचण्ड रूपले रिसाई । ; उसको क्रोध दन्क्यो ।
彼は直ぐに爆発する
ऊ गरम–मिजासको छ । ; ऊ तातो रीस उठाउँछ ।
怒りを押し殺すと後で爆発させてしまうかもしれない
रिस भित्र–भित्रै दबाएर राख्दा पछि त्यो विस्फोट हुनसक्छ ।
ヨーロッパ特に神聖ローマ帝国は疑念の火薬庫のようになり一つの火花が散れば大爆発が起きるという状態にあった
――——युरोप र विशेष गरी रोमी साम्राज्यशङ्काको उद्गमस्थल थियो र सबै कुरा जलेर खाक हुन एउटा सानो झिल्को मात्र पर्याप्त थियो ।