暴露
1. disclosure; exposure; पोल ; पर्दाफास ;
連語
暴露する
彼の不正を暴露した
तिनीहरूले उसले गरेको भ्रष्टचार नङ्ग्याए (/ पर्दाफास गरे) ।
彼は彼らの偽善を暴露した
उनले तिनीहरूको छल–कपट पर्दाफास गरिदिए ।
私は彼らの悪事を暴露した
तिनीहरूका कर्तुतहरू उदाङ्ग पारें ।
彼は大臣たちの汚職を暴露した
तिनले मन्त्रीहरूको भ्रष्टाचार पर्दाफास गरे ।