ばんばん
1. 〔はじける音 / たたく音〕 crack-crack; bam-bam; ढ्यामढुम / ड्यामडुम / ढ्यामढ्याम ;〔げんこつなどで繰り返し強くたたく〕 pound; bam-bam; ड्यामड्याम ;
ばんばんという銃声がした
बन्दुकको ड्याङड्याङ आवाज आयो ।
ばんばん叩いてじゅうたんの埃を落とした
मैले डङडङ पिटेर गलैंचाको धुलो झारेँ ।
布団屋は古い綿をばんばん叩いた
धुनियाले पुरानो रुवालाई भुकभुक (/ ढुकढुक) कुट्यो ।
彼は窓や戸を全部ばんばん閉めた 開ける時は
उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम / ठ्यामठ्याम) लगायो । *ड्वाङड्वाङड्वाङड्वाङती
彼は子供たちをばんばん叩いた
उसले केटाकेटीलाई ड्यामड्याम (/ ठ्यामठ्याम) पिट्यो ।
なべをばんばんたたいた
उसले भाँडालाई पटपटायो (/ पटपट हिर्कायो) ।
2. 〔遠慮ない言動をする様子〕
あの人はばんばんものを言う
ऊ खुलासँग भन्ने मान्छे हो । ; ऊ स्पष्टवादी हो । ; ऊ पटापट (/ फ्याट्ट फ्याट्ट) बोल्ने मान्छे हो ।