UNOES 日本語・ネパール語辞典用例つき・無料

晩年

one's later years; बुढेसकाल ; जीवनको अन्ततिर ;

  • 彼は晩年に不忠実になった

    उनी उमेर ढल्कँदै जाँदा अविश्वासी भए ।

  • ダビデは晩年に今日では詩編 編として知られる歌を作った

     दाऊदले आफ्नो जीवनको अन्ततिर एउटा भजन रचना गरे जसलाई आज हामी भजन ३७ को रूपमा चिन्छौं ।