UNOES 日本語・ネパール語辞典用例つき・無料

万人

all people; everybody; जनसाधारण ; आमसाधारण ; आम (/ सामान्य) जनता ;

  • 万人共通の特徴(決まり/慣習)

    सामान्य (/ धेरैसँग मिल्ने / सबैतिर पाइने) विशेषता (नियम / चलन)

  • 万人の願い

    आमराय ; धेरैको एकै विचार

  • 彼の漫画は万人向きだ

    उनको कमीक सबै मानिसलाई मन पर्छ । ; उनको कमीकमा साधारणीकरण (/ समान किसिमका अनुभूति) छ ।