ばらばら
1. 〔別 々 になる様子〕
爆撃から逃げられなかった人たちの遺体はばらばらで原形すらとどめていなかった
हवाइहमलाबाट उम्कन नसकेका विचराहरूको शरीर चिन्नै नसकिने गरी टुक्राटुक्रा भएका थिए ।
ばらばらの髪
खुलेको (/ फुस्केको) कपाल
ばらばらの言語
बेग्लाबेग्लै (/ फरक–फरक) भाषाहरू
時計をばらばらにする
घडीलाई अलग–अलग (/ टुक्रा–टुक्रा) पार्नु ; घडीको पुर्जा खोल्नु (/ फुकाल्नु)
船が難破してばらばらになりかけている
जहाज त टुक्रा–टुक्रा (/ ध्वस्त) भएर डुब्नै लागेछ ।
飛行機が空中でばらばらになった
हवाईजहाज आकाशमा टुक्रा–टुक्रा (/ अलग–अलग) भयो ।
その天幕はすぐにばらばらにしてたためるものだった
त्यो पाल सजिलैसित अलग अलग पार्न मिल्ने खालको थियो ।
彼は古い聖書をばらばらにして常に持ち歩いては読んだ
उनी बाइबलका पानाहरू काटेर सधैं आफ्नो साथमा राख्दै पढ्थे ।
彼らは私たちの文書をずたずたに引き裂いてばらまき蓄音機まで木の切り株にたたきつけてばらばらに壊してしまった
तिनीहरूले हाम्रा साहित्यहरू च्यातचुत पारेर चारैतिर छरिदिए र फोनोग्राफ पनि रूखमा हानेर चकनाचूर पारिदिए ।
2. 〔散らばっている様子〕
荷物をばらばらに置くな ’
सामान ओल्टोकोल्टो (/ टोढो / बाङ्गो) पारेर नराख ।
少年たちは散り散りばらばらに走り去った
केटाहरू सबैतिर तितरबितर कुदेर गए ।
初めは列に並んで行ったがそのうちにばらばらになった
शूरूमा त हामी पंक्तिमै मिलेर गऱ्यौं तर पछि त तितरवितर भयौं ।
歯並びがばらばらだ
मेरो दाँत उछिट्टिएका छन् । ; मेरा दाँत मिलेका छैनन् ।
ばらばらになった体が辺り一面に散乱していた
शरीरका अंगहरू जताततै छरपस्ट थिए ।
3. 〔統一のない様子〕 अन्डबन्ड anDabanDa ;
君はばらばらの靴下を履いている
तिमीले भिन्न–भिन्नै मोजा लाएका छौ ।
その強大な帝国は崩壊して多くの王国にばらばらになった
यो पराक्रमी साम्राज्य थुप्रै स–साना राज्यहरूमा टुक्रियो ।
彼の家族がばらばらになった
उसको परिवार टुट्यो (/ फुट्यो / छिन्नभिन्न पऱ्यो) । ; उसको परिवार असंयुक्त भयो ।
4. 〔多くのものが勢いよく出てくる様子〕
黒装束の男たちが森の中からばらばらと出て来た
काला लुगा लाएका केटा मान्छेहरू वनभित्रबाट लस्करै निस्केर आए ।
5. 〔たくさん飛んでくる様子〕
弾丸がばらばら飛んできた
गोलीका पोकाहरूलाई लस्करै विसाइयो ।
6. 〔大粒の雨などが降る様子〕
雨がばらばら降り出した
पानी बुललल पर्न थल्यो ।
7. 〔手早くめくる様子〕
本(ページ)をばらばらとめくる
पुस्तक सरसरी हेर्नु ; पन्ना सरसरी पल्टाउनु