UNOES 日本語・ネパール語辞典用例つき・無料

バランス

balance; तराजु ; सन्तुलन ;

  • 生態系のバランス

    पारिस्थितिक सन्तुलन

  • バランスを保つ(崩す/失う)

    सन्तुलन कायम राख्नु (बिग्रनु / गुम्नु)

  • バランスを取り戻す

    सन्तुलन पुन:प्राप्त गर्नु

  • この椅子のバランスが悪い

    यो मेचको सन्तुलन ठीक छैन । ; यो मेच हल्लिन्छ ।

  • 大胆さと巧みさのバランスを取る

    सन्तुलित भएर साहसी र कौशल हुनु

  • 子供は平均台の上をバランスを取って歩いた

    बच्चाले (/ बालकले) आफ्नो शरीरको सन्तुलित राख्दै छडमा अघि बढ्यो ।

  • あの子は心身の成長のバランスが取れていない

    उसको शारीरिक विकास जस्तो मानसिक विकास भएको छैन । ; उसको मानसिक विकास शारीरिक विकास जस्तो भएको छैन । ; उसको मानसिक र शारीरिक विकास मिलेको छैन ।

  • この計画はバランスが取れていない

    यो योजना एकतर्फी छ । ; यो सहमतीको योजना होइन । ; यो योजना एकअर्कोमा (/ एकअर्कोसित / एकअर्कोको बीचमा) मिल्दैन ।

  • 各選手は敵のバランスを崩し地面に投げ倒そうとした

    प्रत्येकले आफ्नो प्रतिद्वन्द्वीको सन्तुलन बिगारेर उसलाई भूइँमा पछार्न खोज्थ्यो ।

  • 自転車をゆっくり漕げばバランスが取れなくなりあちこちへと振られる

    साइकल बिस्तारै हाँक्दा, सन्तुलनलाई नियन्त्रणमा राख्नु गह्रो हुन्छ र यताउता हुर्रिनसक्छ ।

連語
バランスの
  • バランスの取れた(取れない)

    (अ)सन्तुलित

  • バランスの取れた習慣

    सन्तुलित बानीहरू

  • バランスのよい食事を規則正しくとりましょう

    सन्तुलित आहार नियमित रूपले खानुहोला ।