ばらす
1. 〔あばく〕 expose; disclose; reveal; bring to light; खोल्नु ; पोल (/ भेद) खोल्नु ; उदाङ्ग पार्नु ; पर्दाफास (/ प्रकट) गर्नु ;
悪をばらす
खराब कुरालाई उदङ्ग पार्नु ; दुष्टताको पर्दाफास गर्नु
秘密をばらす
गोप्य कुरा खोल्नु ; गोप्य कुरा प्रकट (/ पर्दाफास) गर्नु
2. 〔殺す〕 kill; do away with; rub out; मार्नु ; हत्या गर्नु ;
慣用表現
〔ばらばらにする〕
- ばらばら1 1