UNOES 日本語・ネパール語辞典用例つき・無料

ばさっ

〔鈍く重たい落下音〕 flump; kerplunk; भ्याक्क ; भ्वाक्क ;

  • 大根をばさっと切った

    उसले मुला कट्ट (/ कटक्क / चट्ट) काट्यो ।

  • 彼女はばさっと服を脱ぎ捨てた

    उनले लुगा भ्याङ्ल्याङ्ङ उघारेर फालिन् ।

  • 布団をばさっと落とした

    उसले गुन्टा भ्याङ्ल्याङ्ङ पछार्‍यो ।

  • 結った髪がばさっと解けた

    जुरो बाँधेको कपाल फ्याङल्याङ्ङ फुक्यो ।

  • かごの荷物をばさっと覆った

    उसले डोकाको सामान झपक्क (/ ढपक्क) ढाक्यो ।

  • テントは風にばさっと鳴った

    हावाले पाल फरफरायो (/ फरफर गर्‍यो) ।

  • 風が帆をばさっと膨らませた

    हावाले पाललाई भुक्क फुलायो (/ पार्‍यो) ।