ばしばし/ぱしぱし
1. 〔打つ音〕
彼は少年をばしばしぶった
उसले केटालाई पटापट (/ ठ्यामठ्याम) पिट्यो ।
*पटापट は手早く数回叩く様子;〔激しく〕He bang the boy away. उसले केटालाई ड्यामड्याम पिट्यो ।
手足を使ってばしばしけんかした
झगडामा हातखुट्टा भाँचाभाँच भयो ।
ばしばし叩いてじゅうたんの埃を落とした
मैले डङडङ पिटेर गलैंचाको धुलो झारेँ ।
彼は窓や戸を全部ばしばし閉めた
उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम / ठ्यामठ्याम) लगायो ।
2. 〔断固としている様子〕
おかしいと思ったら,ばしばし言ってください
कही गल्ती छ भने पटापट भन्नु होला ।