ばしっと
1. 〔強烈な打撃〕 smash; bash; bam; biff; pow; sock; slug; भाँच ; ढयाम्म ;〔特に平たい物で打つ〕 whack; whap; whop; fwap; fwop; swat; thwack; thwap; smack; slap; ठ्याम्म * 平手で;〔不意の一撃〕 zap;〔重く強烈な一撃〕 zonk
背中をばしっとたたく ~
को पिठिउँ ढ्याम्म हिर्काउनु
ばしっと平手で打たれた
उसले मलाई झापट दियो । ; उसले मलाई गालामा ठ्याम्म पिट्यो ।
むちをばしっと鳴らした
उसले कोर्राबाट (/ कोर्रा हान्दा / चाबुकबाट / चाबुक हान्दा) कड्याक्क आवाज निकाल्यौ ।
ばしっと戸を閉める 〔堅く〕〔音をたてて〕
ढोका ढ्याम्म थुन्नु ;ढोका ढयाम्म थुन्नु
棒でばしっと打ってマンゴを落とした
उसले लट्ठीले ट्वाक्क हानेर आँप झा्यो ।
2. 〔厳しく鋭い様子〕
彼の要求をばしっとはねつけた
मैले उसको मागलाई ठ्याम्मै तिरस्कार (/ इन्कार) गरेँ ।