UNOES日ネ辞書日本語⇄ネパール語辞書

場所

1. 〔所〕 a place; ठाउँ ; स्थान ; थलो ; आलय ; शाला ;〔地点〕 a spot; स्थान ;〔現場〕 a scene; घटनास्थल ; घटेको ठाउँ ; कार्यस्थल * 建設工事などの;

  • 仕事場所

    कार्यस्थल ; कार्यक्षेत्र ; काम गर्ने ठाउँ (/ ठेगाना / स्थान) ; कार्यशिविर

  • 集まる場所

    भेला हुने ठाउँ (/ स्थान)

  • 園のような場所

    उद्यानरूपी (/ बगैंचारूपी) लोक (/ ठाउँ)

  • 必要のより大きな場所

    आवश्यकता बढी भएको ठाउँ

  • 全員に都合の良い場所

    सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ

  • 他の場所で

    अन्यत्र

  • どこか他の場所へ行く

    अन्त (/ अन्यत्र / कुनै अन्य ठाउँ) जानु

  • いつもの場所に座る

    नियमित स्थानमा बस्नु

  • ここは私の好きな場所でした

    यो मलाई मन पर्ने ठाउँ थियो ।

  • ここは皆が会う場所です

    यो सबैको घाट (/ गौंडो) होयहाँ मानिसहरू भेटिन्छन् ।

  • この最悪の場所に住んでから年が経った

    हामी यो खतम ठाउँमा बसेको एक वर्ष भइसक्यौ ।

  • 場所を変えてゆっくり話しましょうか

    अन्त कतै जाऔं अनि यस विषयमा लामो कुरा गरौं न नि

  • 世紀の間何らかの場所で必ず戦争が起きていた

    २० औं शताब्दीभरि कतै न कतै युद्ध भइरहयो ।

  • 彼と最初に出会った場所は教会だった

    उहाँलाई (/ उहाँसित) पहिला चेाटि त चर्चमा भेटेके थिए

  • 「そんな扱いを受けたのになんでまた戻るの」「そこが戻るべき最善の場所だからさ」 ’

    “” “” “त्यस्तो गरेपछि किन फर्कने ” “नफर्केर कहाँ जाने । जाने अरू ठाउँ पनि त हुनुपऱ्यो ”

2. 〔位置〕 a site; a location; ठाउँ ; स्थान ; स्थल ;

  • 家を建てるに適した場所

    एउटा घर बनाउन ठीक (/ सुहाउँदो) ठाउँ (/ स्थल)

3. 〔余地〕 room; space; खाली ठाउँ (/ स्थान) ;

  • ピアノは多くの場所を食う

    पियानोले धेरै ठाउँ ओगट्छ ।

4. 〔席〕 a seat; a place; मेच ; कुर्सी ;

  • 人の場所を取っておいてよ

    दस वटा सीट रोक (/ समाऊ) ।