UNOES日ネ辞書日本語⇄ネパール語辞書

伐採

1. 〔切り倒すこと〕 felling; कटानी ; फँडानी ;〔木を切って材木にすること〕 logging; कटानी ; फँडानी ; घाँस–दाउरा ;

  • 森林伐採 ・

    निर्वनीकरण ; वननाशन

  • 急速な森林伐採

    एकदमै द्रुत गतिमा विनाश भएको वनको अवस्था

  • 極端な森林伐採で薪や雑草の不足が深刻化した

    अत्यधिक जङ्गल कटानीले (/ फँडानीले) दाउरा–घाँसको समस्या बढ्यो ।

  • 伐採により森林が裸になった

    घाँस–दाउरा काट्नाले जङ्गल नाङ्गियो ।