UNOES 日本語・ネパール語辞典用例つき・無料

罰

a punishment; a penalty; सजाय ; दण्ड ; तोक ; कोर्रा ; दम ; निग्रह ;〔負けたことへの〕 a punishment for being defeated; हराउनी ;

  • 重い(厳しい)罰

    कडा सजाय ; चर्को (/ गम्भीर / कठोर) दण्ड (/ सजाय) ; भारीदण्ड

  • 罪に見合った罰

    काँक्रो चोरलाई मुड्कीको सास्ती ।

    *諺.字:「胡瓜(きゅうり)泥棒にげんこつの罰」

  • だれがこうやってもなお罰を受けないで済むだろうか

    यसो गर्ने कोचाहिं विना दण्ड उम्केको छ?

  • 罰を受けずに放免された

    ऊ सजायबाट जोगियो । ; ऊ सजाय नभोगिकन मुक्त हुन पायो ।

  • 自ら負うべき罰が幾らかでも軽くなったのか

    आफूले भोग्नुपर्ने दण्ड केही कम होला कि?